परराष्ट्र मन्त्रालयले भन्यो–परराष्ट्रमन्त्रीको चीन भ्रमण द्विपक्षीय सम्बन्ध थप विस्तारमा फलदायी भयो
काठमाडौँ । परराष्ट्र मन्त्रालयले परराष्ट्रमन्त्री शिशिर खनालको चीन भ्रमणलाई नेपाल–चीन सम्बन्ध थप सुदृढ बनाउने तथा आपसी हितका क्षेत्रमा सहयोग विस्तार गर्ने दृष्टिले फलदायी भएको जनाएको छ । चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किएका मन्त्री
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





