पहिलो सन्तानलाई स्वागत गर्दै अनु र सविन
काठमाडौं । अभिनेता सविन श्रेष्ठ र अभिनेत्री अनु शाहले पहिलो सन्तानलाई जन्म दिने भएका छन् । दम्पतीले सामाजिक सञ्जालबाट प्रशंसकलाई खुसीको खबर साझा गर्दै आफूहरू अभिभावक बन्न लागेको जनाएका छन् । सविनले ‘वी आर प्रेगनेन्ट’ लेखिएको श्रीमती अनुसँगको फोटो सेयर गरेका छन् । उनले यसलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





