Friday, June 19, 2026
Sports

पहिलो हाफमा क्यानडा तीन गोलले अघि

पहिलो हाफमा क्यानडा तीन गोलले अघि

क्यानडाको भ्यानकुभरस्थित बीसी प्लेस स्टेडियममा जारी खेलको पहिलो हाफमा क्यानडाले ३–० को अग्रता लिएको हो ।

Read the full story at Online Khabar ↗

BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.

Related Articles

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिकSports

कतारका दुई खेलाडीले रातो कार्ड पाएको खेलमा क्यानडाको ऐतिहासिक जित, डेभिडको ह्याट्रिक

क्यानडाले विश्वकप इतिहासमा आफ्नो पहिलो जित दर्ता गर्दै कतारलाई ६-० को विशाल अन्तरले पराजित गरेको छ।

Setopati
क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिकSports

क्यानडाद्वारा कतार ६–० ले पराजित, जोनाथन डेभिडको सानदार ह्याट्रिक

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानाडाले कतारमाथि ६–० को ऐतिहासिक र फराकिलो जित हात पारेको छ । शुक्रबार बिहान सम्पन्न खेलमा क्यानडाका स्ट्राइकर जोनाथन डेभिडले सानदार ह्याट्रिक गरेपछि कतार

Ratopati
सब्सिच्युट खेलाडीको उत्कृष्ट प्रदर्शनमा स्विट्जरल्यान्डको सानदार जित, नकआउट चरण नजिकSports

सब्सिच्युट खेलाडीको उत्कृष्ट प्रदर्शनमा स्विट्जरल्यान्डको सानदार जित, नकआउट चरण नजिक

मैदान प्रवेश गरेको केही मिनेटमै वैकल्पिक खेलाडी जोहान मन्जाम्बीले दुई गोल गरेपछि स्विट्जरल्याण्डले बोस्निया-हर्जगोभिनालाई फिफा विश्वकप २०२६ को आफ्नो दोस्रो खेलमा ४-१ ले पराजित गरेको छ।

Setopati
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रताSports

कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता

काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले कतार विरुद्ध सानदार प्रदर्शन गरिरहेको छ । पहिलो हाफको खेल सकिँदा क्यानडाले कतारमाथि ३–० को फराकिलो अग्रता बनाउँदै जिततर्फ पाइला अगाडि बढाएको छ

Ratopati