कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘बी’ को दोस्रो खेलमा क्यानडाले कतार विरुद्ध सानदार प्रदर्शन गरिरहेको छ । पहिलो हाफको खेल सकिँदा क्यानडाले कतारमाथि ३–० को फराकिलो अग्रता बनाउँदै जिततर्फ पाइला अगाडि बढाएको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





