पहिलो हाफमा चेक रिपब्लिक एक गोलले अघि
४ असार, काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह चरणको दोस्रो राउन्डको पहिलो खेलमा चेक रिपब्लिकले दक्षिण अफ्रिकाविरुद्ध अग्रता लिएको छ । एटलान्ट स्टेडियममा जारी खेलको पहिलो हाफमा चेक रिपब्लिकले एक गोलको अग्रता लिएको हो । चेक रिपब्लिकका लागि छैटौं मिनेटमा मिचल सादिलेकले गोल गरे…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




