चेक रिपब्लिकलाई पहिलो हाफमा १–० अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरण अन्तर्गत आजबाट दोस्रो चरणका खेलहरू सुरु भएका छन् । समूह ‘ए’ मा रहेका चेक रिपब्लिक र दक्षिण अफ्रिकाबीचको रोमाञ्चक भिडन्तमा पहिलो हाफको समाप्तिसम्म चेक रिपब्लिकले १–० को अग्रता
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




