पछिल्लो १० वर्षको कृषि अनुदान छानबिनका लागि कार्यदल गठन
काठमाडौं । सरकारले पछिल्लो एक दशकमा प्रवाह भएको कृषि तथा पशुपन्छी अनुदानको छानबिन गर्ने भएको छ। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आर्थिक वर्ष ०७२/७३ देखि हालसम्म प्रवाह भएको यस्तो अनुदानको छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन गरेकी हुन्। सहसचिव बद्रीप्रसाद दाहालको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





