बाँदर धपाउन राखेको करेन्ट लागेर एक महिलाको मृत्यु
५ असार, काभ्रेपलाञ्चोक । काभ्रेमा बाँदर धपाउन राखेको करेन्ट लागेर महिलाको मृत्यु भएको छ । शुक्रबार दिउँसो पनौती १२ महभिरस्थित काँक्रा गोडमेल गर्न जाने क्रममा करेन्ट लागेर ६८ वर्षीया कमला मुल्मीको घटानास्थलमानै मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी एवं…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





