‘ओलीका समकालीनबाट नेतृत्व असम्भव’
काठमाडौँ । निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन सम्बन्धी सुझाव सङ्कलनसहित छलफलमा जुटेको नेकपा एमालेमा बागमतीपछि कोशी प्रदेशका नेताहरूले पनि अध्यक्ष केपी शर्मा ओलीको विकल्प नखोजे पार्टी अघि बढ्न नसक्ने औँल्याएका छन् । कोशी प्रदेशको विराटनगरमा मङ्गलवार भएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





