‘न्यून बोलपत्रलाई ठेक्का दिने परिपाटीले आयोजनाहरू अलपत्र परे’
काठमाडौँ । नेपाली कांग्रेसका सांसद मोहन आचार्यले विद्यमान सार्वजनिक खरिद ऐन तथा नियमावलीमा रहेका कमजोरीका कारण मुलुकको पूर्वाधार विकास र आर्थिक लक्ष्य प्राप्तिमा अवरोध पुगेको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८३ माथिको छलफलमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





