निर्वाचन क्षेत्रमा पर्ने सडकको स्थलगत निरीक्षणमा दुई मन्त्री लिएर पुगिन् सोबिता
९ असार, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौमत, पूर्वाधारमन्त्री सुनिल लम्साल र वनमन्त्री गिता चौधरीले चितवन राष्ट्रिय निकुन्ज भित्रको सडकको स्थलगत निरीक्षण गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र समेत रहेको सो क्षेको निरीक्षणका लागि कानुनमन्त्री गौतमले अन्य दुई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





