नेपाल प्रहरीका ८ जना एआईजीको सरुवा
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) लाई सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले एआइजीलाई सरुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





