नेवानिको सेवा सुरक्षित र व्यवसायिक बनाउन सरकार सुक्ष्म अध्ययनमा छ : प्रधानमन्त्री
१७ असार, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सेवा सुरक्षित, भरपर्दो र व्यवसायिक बनाउनुपर्ने मान्यताका साथ सरकारले सुक्ष्म अध्ययन तथा विश्लेषण गरिरहेको बताएका छन् । निगमको ६८ औं वार्षिकोत्सवका अवसरमा शुभकामना दिँदै उनले नेपाल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





