सेयर बजारमा एकैदिन ४४ अंकको सुधार
काठमाडौँ । विगत केही समयदेखि सुस्त रहेको धितोपत्र बजार (नेप्से) मा बुधबार उत्साहजनक सुधार देखिएको छ । झण्डै एक महिनादेखि डाउन ट्रेन्डमा रहेको बजारमा लगानीकर्तामा देखिएको सकारात्मक मनोबलका कारण नेप्से सूचकमा ४४.५९ अंकको वृद्धि भएको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





