नेप्सेमा दुई नयाँ कम्पनी थपिए, सोमबारदेखि कारोबार हुने
५ असार, काठमाडौं । शुक्रबार नेप्सेमा दुई नयाँ कम्पनी सूचीकृत भएका छन् । टक्सार पिखुवाखोला हाइड्रोपावरको आईपीओ दोस्रो बजारमा सूचीकृत भएको हो । कम्पनीको सेयर सोमबारदेखि कारोबारमा आउने भएको छ । यस कम्पनीको १ करोड २० लाख कित्ता सेयर सूचीकृत भएको छ । जसमा सर्वसाधारण समूहको सेयर ३५.२६…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





