नेपाली कम्युनिस्ट आन्दोलन विघटनको अन्तिम सङ्घारमा : शर्मा
काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्माले नेपाली कम्युनिस्ट आन्दोलन आफ्नो मूल दर्शन र व्यवहारबिचको गम्भीर अन्तर्विरोधका कारण विघटनको सङ्घारमा पुगेको बताएका छन्। बुधवार आयोजित 'दर्शनशास्त्रको इतिहास' पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै उनले मार्क्सवादी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




