नेपाली चियामा भारतीय अवरोध नीतिगतभन्दा पनि व्यावहारिक जटिलता बढी
विराटनगर । नेपालको चिया क्षेत्र लामो समयदेखि निर्यातमा आधारित अर्थतन्त्रको एक महत्त्वपूर्ण हिस्सा रहँदै आएको छ । पूर्वी नेपालमा उत्पादित अर्थोडक्स चियाले अन्तर्राष्ट्रिय बजारमा राम्रो पहिचान बनाएको छ । यद्यपि, नेपाली चियाको प्रमुख बजार रहेको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





