भारतीय बजारमा नेपाली चियाको अवरोध : सङ्कटमात्रै होइन, रणनीति बदल्ने अवसर
नेपालको चिया उद्योग अहिले गम्भीर मोडमा उभिएको छ । विशेषगरी भारततर्फ हुने नेपाली चियाको निर्यातमा देखिएको नयाँ अवरोधात्मक नियमनका कारण नेपाली चिया उद्योग सङ्कटग्रस्त बन्दै गएको छ । भारतीय बजारमा निर्भर नेपाली चिया उद्योगका लागि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





