नेपालमा विचार र दर्शन संकुचित हुँदै सामाजिक सञ्जालमा खुम्चियो : ज्ञवाली
काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले नेपालमा गम्भीर विचार र दर्शनहरू संकुचित हुँदै फेसबुक र एक्सजस्ता सामाजिक सञ्जालमा मात्र सीमित हुन पुगेको बताएका छन्। बुधबार आयोजित 'दर्शनशास्त्रको इतिहास' पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै उनले नेपालमा दर्शनप्रतिको रुचि
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





