नेपालको राजनीतिक परिवर्तनलाई हेर्न सरकारको दृष्टिकोण के हो ?
३ असार, काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आरेन राईले नेपालको राजनीतिक परिवर्तनलाई हेर्न सरकारको दृष्टिकोणबारे जवाफ मागेका छन् । बुधबार प्रतिनिधिसभामा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । ‘सरकारले २००७ सालको जनआन्दोलनलाई हिंसात्मक अपराधिक गतिविधिको हिसाबले हेरेको छ कि कसरी…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





