नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा अर्याल विजयी
७ असार, सिरहा । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनको अध्यक्षमा विश्वप्रसाद अर्याल विजयी भएका छन् । अर्यालले २४२ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी उत्सव इटेनीले ११३ मत पाए । वरिष्ठ उपाध्यक्षमा चतुर्भुज सरिया अग्रवाल २२८ मतसहित विजयी हुँदा जनक तिमिल्सिनाले…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





