नेदरल्यान्ड्सलाई १–० को अग्रता
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एफ’ को खेलमा नेदरल्यान्ड्सले जापान विरुद्ध सुरुवाती अग्रता लिएको छ। अमेरिकाको डल्लास स्टेडियममा जारी खेलको ५०औं मिनेटमा डिफेन्डर भर्जिल भान डाइकले गोल गर्दै नेदरल्यान्ड्सलाई १–० को अग्रता दिलाएका हुन्
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





