८९औँ मिनेटमा ओगावाको गोलले खेल बराबरीमा
काठमाडौँ । फिफा विश्वकप २०२६ अन्तर्गत नेदरल्याण्ड्स र जापानबीचको खेल निकै रोमाञ्चक मोडमा पुगेको छ । अमेरिकाको डल्लास स्टेडियममा जारी खेलमा जापानले गोल फर्काउँदै नेदरल्याण्ड्ससँगको अग्रता खोसेको हो । खेलको ८९औं मिनेटमा जापानका स्ट्राइकर कोकी ओगावाले गोल
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





