नारायणीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार
काठमाडौँ । नवलपरासीको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक जना पुरुषको सकुशल उद्धार गरिएको छ । देवचुली नगरपालिका–११ स्थित धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेललाई सशस्त्र प्रहरीको टोलीले सकुशल उद्धार गरेको हो । बिहीबार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





