नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ हुँदै
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दा काठमाडौँ जिल्ला अदालतमा ‘हेर्दाहेर्दैमा’ राखेर सुनुवाइ भइरहेको छ । गत जेठ २७ गतेदेखि यो मुद्दा न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ जारी छ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





