नागरिकलाई न्याय दिलाउन स्थानीय अदालत आवश्यक छ
नेपालको संविधानको अनुसूची ८ ले स्थानीय तहको एकल अधिकार अन्तर्गत स्थानीय विवाद समाधानका लागि न्यायिक समितिको व्यवस्था गरेको छ । संघीयताको मर्म अनुसार न्यायलाई नागरिकको घरदैलोसम्म पुर्याउनु यसको मुख्य उद्देश्य हो । संविधानले स्थानीय अदालत
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





