मनसुनजन्य विपद् प्रतिकार्यमा जुट्यो सरकार, सुरक्षा निकाय हाई अलर्टमा
१७ असार, काठमाडौं । देशभर मनसुनी प्रणाली सक्रिय भएसँगै बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। बुधबार र बिहीबार मौसम थप प्रतिकूल रहने पूर्वानुमानपछि सरकारले विपद् प्रतिकार्यका लागि सुरक्षा निकाय र सरकारी संयन्त्रलाई उच्च सतर्कतामा राखेको छ। बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





