बागमती प्रदेशसभामा २ विधेयक टेबुल
मकवानपुर । बागमती प्रदेशसभाको बैठकमा शिक्षा र ऊर्जा क्षेत्रसँग सम्बन्धित २ वटा विधेयकहरू टेबुल गरिएका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा सरकारका तर्फबाट ‘प्रदेश उच्च शिक्षा’ संशोधन र ‘विद्युत् विकास’ सम्बन्धी विधेयकहरू प्रस्तुत गरिएको हो । बैठकमा
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





