मुस्ताङमा पर्यटक बढेसँगै फोहरमैला व्यवस्थापनमा चुनौती
मुस्ताङ । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला, मुस्ताङमा पछिल्लो समय फोहर मैला व्यवस्थापनमा चुनौती थपिएको छ । मुक्तिनाथ दर्शन गर्न आएका आन्तरिक तथा बाह्य पर्यटकले तोकिएका स्थानमा उचित ढङ्गले फोहरमैला व्यवस्थापन नगरेकाले फोहरमैला व्यवस्थापनमा चुनौती थपिएको
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





