बेसहारा र विपन्न बालबालिकाको सारथी बन्दै लक्ष्मी मावि
खोटाङको जन्तेढुङ्गा गाउँपालिका-३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा चालु शैक्षिकसत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन्। भर्ना भएकामध्ये बेसहारा १३, विपन्न ११ र टाढाका तीन जना छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





