मोरङमा ७३ वर्षीय वृद्ध मृत अवस्थामा फेला
९ असार, काठमाडौं । मोरङमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका–१ जोगीधापस्थित कटेरोमा धनकुटाको धनकुटा नगरपालिका–६ बस्ने ७३ वर्षीय कुबिर बहादुर राय क्षेत्री मेत भेटिएका हुन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, उनी मंगलबार मृत अवस्थामा फेला परेका…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





