२–३ घण्टामा मतदान प्रक्रिया सुरु हुन्छ : कविन्द्र बुर्लाकोटी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत आज केन्द्रीय सदस्यका लागि मतदान हुँदैछ । अहिले महाधिवेशनस्थलमा दावी विरोधको काम भैराखेको सो पार्टीका महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए । उनले केही घण्टामा मतदान प्रक्रिया सुरु
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





