मतदानको प्रतीक्षामा रास्वपा प्रतिनिधि (तस्बिरहरु)
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि प्रतिनिधिहरू मतदानको प्रतीक्षामा रहेका छन् । पार्टीको केन्द्रीय निर्वाचन आयोगले मतदानको समय बुधबार राति १०ः३० बजेदेखि सुरु हुने जानकारी दिएको थियो
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





