रास्वपा महाधिवेशनमा सुरु भयो मतदान
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन अन्तर्गत केन्द्रीय समितिको निर्वाचनका लागि मतदान प्रक्रिया सुरु भएको छ । बुधबार राति १०:३० बजेदेखि सुरु हुने भनिएको मतदान झण्डै दुई घण्टा ढिलो गरी राति
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




