मन्त्री श्रेष्ठको आग्रह-‘कसैले तोकिएभन्दा बढी शुल्क लिए ११५१ मा कल गर्नुहोस्’
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले मन्त्रालय तथा मातहतका निकायबाट सेवा प्राप्त गर्ने क्रममा तोकिएको शुल्कभन्दा अतिरिक्त रकम माग गरिएमा सोको प्रमाणसहित मन्त्रालयको हटलाइन नम्बर ११५१ मा तत्काल जानकारी गराउन सेवाग्राहीलाई आग्रह गरेका छन् । मन्त्री…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





