मन्त्री चौधरीको प्रष्टीकरण : मानव-वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न ४१ करोड ११ लाख विनियोजन
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै प्रभावित समुदायलाई सघाउन विशेष कार्यक्रम र बजेट व्यवस्था गरिएको जानकारी दिएकी छन् ।
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





