मनसुनअघि यस्तो देखियो सूर्यविनायक–साँगा–धुलिखेल सडक खण्ड
२ असार, काठमाडौं । सूर्यविनायक–धुलिखेल सडक खण्ड निर्माण सुस्त गतिमा अगाडि बढ्दा आसन्न मनसुनमा समेत सास्ती दोहोरिने देखिएको छ । यो सडक खण्डलाई दुई भागमा विभाजन गरी छुट्टाछुट्टै ठेक्का लगाइएको छ । जस अन्तर्गत साँगा–धुलिखेल खण्डको निर्माण तुलनात्मक रुपमा केही बढी भएको छ । ८…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





