मौसम विभागले भन्यो– एलनिनो प्रणालीका कारण यसपटक ढिला भित्रँदैछ मनसुन
No summary available for this article.
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
No summary available for this article.
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.
News२ असार, चितवन । कतै गहिरो खोँच, कतै नागबेली अनि कतै फिजारिएर बग्ने, कालीगण्डकी नदी । कहीँ नाकै अगाडि अग्ला अनकन्टार डाँडा, कतै घर पछाडि पनि उस्तै अग्ला डाँडा । कयौं ठाउँमा सञ्चारको असुविधा । बिरामी पर्दा औषधि र उपचार नपाई कतिपयले ज्यान फाल्नुपर्ने अवस्था…। १२ वर्ष अगाडिसम्म…
News२ असार, सिरहा । सिरहा प्रहरीले जिल्लाको छुट्टा-छुट्टै स्थानबाट अवैध रुपमा उत्खनन तथा ओसारपोसारमा प्रयोग भएका १० वटा टिपर र एउटा स्काभेटर नियन्त्रणमा लिएको छ । प्रहरीले गोलबजार नगरापलिका-३ गागनखोलनबाट ८ वटा टिपर र सिरहा नगरापलिका-१३ गमहरियास्थित कमला नदीबाट दुईवटा टिपर र एउटा…
Newsकाठमाडौँ । बिहान उठ्दा टाउकोमा भारीपन वा दुखाइ महसुस हुनु धेरै मानिस को सामान्य समस्या हो । निद्राको कमी वा थकानको सङ्केत भनेर मानिसहरूले यसलाई प्रायः बेवास्ता गर्छन् । तर कहिलेकाहीँ यसलाई उच्च रक्तचापसँग पनि जोड्न
Newsकाठमाडौँ । दैनिक जीवनमा सामान्य लाग्ने केही बानीहरूले दीर्घकालीन रूपमा मुटुको स्वास्थ्यमा नकारात्मक असर पार्न सक्छन् । विशेषगरी दिउँसोको समयमा अपनाइने निम्न बानीहरूले मुटुको स्वास्थ्य बिगार्न सक्छ । हरेक दिन चियासँग तारेका खानेकुरा खाने चियासँग समोसा, निम्की,
Newsअमेरिकी वायुसेनाले सोमबार बिहान क्यालिफोर्नियाको एडवर्ड्स एयर फोर्स बेसमा एउटा बी-५२ बम्बर विमान दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै आठ जनाको मृत्यु भएको जनाएको छ।...
Newsकञ्चनपुर । कञ्चनपुरका स्थानीय तहहरूले नदी तथा खोलाबाट ढुङ्गा, गिट्टी र बालुवा उत्खनन, सङ्कलन तथा निकासी कार्यमा रोक लगाएका छन् । ढुङ्गा, गिट्टी, बालुवा उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्ड–२०७७ (संशोधन २०७९) को दफा ४ उपदफा (१६)