मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा
काठमाडौँ । सोमबार मनसुन प्रवेश भएको क्षेत्रमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सोमबारदेखि पाँच प्रदेशमा मनसुन फैलिएको र सोही मनसुनी वायुको प्रभाव भएका क्षेत्रमा बढी वर्षा भएको छ
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





