खाँदबारी–किमाथाङ्का सडक खण्ड पहिरोले अवरुद्ध
सङ्खुुवासभा । कोशी राजमार्गअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड पहिरोका कारण सडक अवरुद्ध भएको छ । उत्तर–दक्षिण कोशी सडकखण्डको भोटखोला गाउँपालिका–३ स्याबुङमा पहिरो खस्दा खाँदबारी–किमाथाङ्का खण्डको छोङराङमा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





