मनसुन कमजोर, तराईमा तातो लहरको सम्भावना
१० असार, काठमाडौं । मौसमविदले लुम्बिनी र सुदूरपश्चिम तराईमा तातो लहर, बागमती र गण्डकीमा तातो दिनको सम्भावना रहेको जनाएका छन् । मनसुन नेपाल भित्रिए पनि कमजोर अवस्थामा रहेकाले तत्काल उल्लेख्य वर्षाको सम्भावना नरहेको मौसमविदहरुको भनाइ छ । कम्तिमा बिहीबारसम्म उल्लेखनीय वर्षा नहुने…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





