इरानले बदल्यो सैन्य रणनीति- ‘प्रतिरक्षा होइन, पहिले आक्रमण’
१० असार, काठमाडौं । इरानले आफ्नो सैन्य नीतिमा ठूलो परिवर्तन भएको जनाएको छ । इरानले रक्षात्मक रणनीतिबाट परिवर्तन गरी ‘अफेन्सिभ डक्ट्रिन’ अर्थात् आक्रामक सैन्य नीति अपनाएको हो । इरानी सेनाका वरिष्ठ कमाण्डर अहमद रेजा पुरदस्तानले फार्स समाचार एजेन्सीसँग कुरा गर्दै यो जानकारी दिएको…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




