महिलालाई उद्यमसँग जोड्दै छथर गाउँपालिका
४ असार, तेह्रथुम । ग्रामीण समाजमा महिलाको भूमिका घरायसी जिम्मेवारीमा मात्र सीमित छैन । पछिल्लो समय महिलाहरू आर्थिक गतिविधि, व्यवसाय र उद्यमशीलतामा समेत सक्रिय बन्दै गएका छन् । तर, आवश्यक सीप, ज्ञान, प्रविधि र अवसरको अभावका कारण धेरै महिला अझै पनि व्यवस्थित रूपमा उद्यमसँग जोडिन…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




