महेश बस्नेत भन्छन्- सुधार गृहमा राख्नुपर्ने खरानी ग्याङ
कालो पहिरनमा सजिएका प्रधानमन्त्रीले दुई मन्त्रीलाई बीचमा राखेर अँगालो हालेको उक्त पोस्टले चर्चा पाइरहेका बेला नेकपा एमालेका सचिव महेश बस्नेतले भने तस्बिर प्रति व्यङ्ग्य गरेका छन्।...
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





