महासंघद्वारा वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र हस्तान्तरण
१९ असार, काठमाडौं । महिलाको आर्थिक सशक्तीकरण, सुरक्षित बाल हेरचाह तथा समावेशी आर्थिक विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले वीरगञ्ज महानगरपालिका–८ मा स्थापना गरिएको बाल उद्यान तथा शिशु स्याहारको शुक्रबार वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा बोल्दै नेपाल…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





