महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र पठाइँदै, तस्बिरहरू
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को प्रथम महाधिवेशन जारी छ । गत आइतबारदेखि चितवनमा रास्वपाको महाधिवेशन सञ्चालन भइरहेको हो । तर अहिलेसम्म पनि बन्दसत्र सुरु हुन सकेको छैन । यद्यपि महाधिवेशन प्रतिनिधिहरूलाई कडाइका साथ चेकजाँच गरेर बन्दसत्र हलभित्र
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





