मदिरा खाएका व्यक्तिले बिरामीको एक्स–रे गरेको विषयमा मानव अधिकार आयोगको चासो
सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा बिरामीको एक्स–रे गर्ने क्रममा भएको लापरबाही गरेको घटनामा मानव अधिकार आयोगले चासो दिएको छ। आयोगको कर्णाली प्रदेश कार्यालयका मानव अधिकार अधिकृत राजेन्द्र प्रसाद न्यौपानेले अस्पताललाई ध्यानाकर्षण पत्र काटेका छन्। साथै, उनले
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





