मधेशका सरकारी निकायमा हुने ढिलासुस्तीमा क्षतिपूर्ति, युवालाई रोजगार ग्यारेन्टी कार्यक्रम
१ असार, जनकपुरधाम । मधेश प्रदेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई क्षतिपूर्ति दिने जनाएको छ । आज आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले सो जानकारी दिएका हुन् । उनले मधेश सरकारले सरकारी निकायमा हुने ढिलासुस्तीमा नागरिकलाई…
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.




