मधेस प्रदेशका स्थानीय तहमा युरिया र डीएपी मल वितरण
जनकपुरधाम । मधेस प्रदेश सरकारले वर्षे धानलाई लक्षित गर्दै स्थानीय तहमा युरिया र डीएपी मल वितरण गरेको छ। प्रदेश मन्त्रिपरिषद्को जेठ २७ गते बसेको बैठकको निर्णयअनुसार ७ हजार ३२८ मेट्रिक टन युरिया र ६ हजार
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





