मधेस प्रदेशबाट रास्वपाले कसरी छान्छ महाधिवेशन प्रतिनिधि ?
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको भव्य तयारी भइरहँदा मधेस प्रदेशमा भने अधिवेशन नै हुन सकेको छैन । मधेसबाट रास्वपाले पुरानै तदर्थ समितिका आधारमा महाधिवेशन प्रतिनिधि सहभागी गराउने भएको छ । यही असार ७,
BriefNepal aggregates headlines. Full stories live on the original publisher’s site.





